समलिङ्गी छोरालाई साथ दिन ‘प्राइड परेड’ मा आमा कोही इन्द्रेणी रङको झन्डा बोकेर, कोही रङ्गीन कपडा पहिरिएर त अनुहारमा झन्डाको पेन्टिङ बनाएर आइतबार पोखराको फेवाताल छेउ भेला भए। उनीहरू झन्डा बोकेरै नाच्दै थिए।
नेपाल र यूएईबीचको फाइनल खेलका १२ तस्वीर एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाली बलरले यूएईलाई दबाबमा राखेका छन्।