HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
स्वर हराउँदो सारङ्गी
स्वर हराउँदो सारङ्गी एकातर्फ युगौंदेखिको जातीय भेदभाव र अर्कातर्फ जीविका धान्नै नपुग्ने कमाइका कारण गन्धर्वहरूको पुर्ख्यौली बाजा सारङ्गीबाट सङ्गत टुटिरहेको छ।
यस्तो छ प्रकृति दोहनको धन्दा
यस्तो छ प्रकृति दोहनको धन्दा प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले सीमित समूहलाई लाभ दिँदै वातावरणीय र मानवीय क्षति निम्त्याइरहे पनि यसको कारोबारमा व्यवसायी-नेता मिलिभगतले यो धन्दालाई मजबूत बनाएको छ।