HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
समुदायलाई सलाम!
समुदायलाई सलाम! भनिन्छ- हरेक चरा आफ्नो पखेंटाको बलमा मात्रै धेरै माथिसम्म उड्न सक्तैन, अरूको साथ चाहिन्छ नै। सुखद संयोग भनौं, हाम्रो संविधानले यसको दर्बिलो आधार दिएको छ। समाजवाद-उन्मुख संविधानमा ५२ पटक समुदायको नाम किटिएको छ, त्यसैलाई टेको बनाएर हामी यो उचाइ हासिल गर्न सक्छौं।
द्रुतमार्गमा अक्षम्य अलमल
द्रुतमार्गमा अक्षम्य अलमल विवाद, अलमल र अनिश्चयबीच निर्माण भइरहेको काठमाडौं–तराई द्रुतमार्ग मुलुकलाई भार थोपर्ने महँगो आयोजनामा दरिने निश्चित छ।