HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यावरण
रोकिएन क्यान्सरको औषधि लौठसल्लामाथि वनस्पति विभागको ‘ताण्डव नृत्य’ संसारमै पहिलोपटक नेपालबाटै रेकर्ड गरिएको लौठसल्लाको प्रजाति ट्याक्सस् माइरेई अहिले भए, नभएको बारे सरकारी अधिकारकै फरक मतका कारण क्यान्सरको औषधिमा उपयोगी यो वनस्पतिको खेती गर्ने किसान मात्र होइन वनस्पति विज्ञानका विद्यार्थीसमेत अन्योलमा परेका छन् । 
नेपालमा अहिलेसम्मकै उच्चस्थानमा भेटियो पाटेबाघ नेपालमा हालसम्मकै उच्च स्थानमा पाटेबाघ भेटिएको छ। इलामस्थित चौडपाते जंगलको ३,१६५ मिटर उँचाइमा पाटेबाघ भेटिएको हो।