HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
रातो मत्स्येन्द्रनाथ रथ यात्राको साइत जुर्‍यो  रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभसाइत २९ भदौका लागि जुरेको छ। आज पाटन मंगलबाजरस्थित् सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि २९ भदौको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो। 
गथांमुगःमा किन गरिन्छ भूतको पूजा ? प्राचीन नेवार पर्व गथांमुगःलाई कहीं घण्टाकर्ण त कहीं गठेमंगल ‘न्वारान’ गरी अनेक कथा रच्न थालिएको छ। जुन सर्वदा गलत मात्र होइन, अपव्याख्या पनि हो।