HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
छठको स्वागतमा तयार मधेश
छठको स्वागतमा तयार मधेश वातावरणीय संरक्षण, समानता र सामाजिक एकता छठ पर्वका मूल सन्देश हुन्।
बालगोपालेश्वर मन्दिर दुई दिन खुला रहने
बालगोपालेश्वर मन्दिर दुई दिन खुला रहने यो वर्षको भाइटीकाका लागि १ र २ मंसिरमा बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ। २०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो।