योमरी अर्थात् सबैलाई मनपर्ने रोटी
उपत्यकाका नेवार समुदायले यसवर्ष पनि आज बुधबार योमरी पुन्ही मनाइरहेका छन्। हरेक वर्षको मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाका दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाइन्छ ।
लक्ष्मी पूजाको दिन चन्द्रागिरीबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका [तस्वीरहरू]
आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा, घरघरै बत्ति बालेर झिलिमिली पार्दै लक्ष्मी भित्र्याउने दिन। देशकै सबैभन्दा धेरै आवाधी भएको शहर राजधानी काठमाडौं उपत्यका पनि आज बत्तीले झिलिमिली भएको छ।