HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
मिथिलामा अमलाको फेदमा खाना खाने अक्षय नवमी पर्व मनाइँदै मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ।
उद्योगी–व्यवसायीको लक्ष्मीपूजा, कसले कसरी गर्दैछन् ? उद्योगी, व्यवसायीले समेत तिहारलाई विशेष रूपमा मनाउने गर्दछन्। खासगरी वर्षभरीको व्यापार, व्यवसाय राम्रो होस् भनेर कामना गर्ने र धनकी देवी भनिने लक्ष्मीको पूजाआजा गर्ने प्रचलन छ। यसवर्षको लक्ष्मीपूजा उद्योगी, व्यवसायीले कसरी गर्दैछन् ? हामीले केही उद्योगी, व्यवसायीलाई सोधेका छौंः