ब्युँतिए भक्तपुरका ऐतिहासिक पोखरी
पोखरी संरक्षण योजना मार्फत भक्तपुर नगरपालिकाले बेवारिसे पोखरीलाई पुनर्जीवन दिएको छ ।
‘आगोमा सबै जल्यो, रगत लतपतिएको लुगा पनि फेर्न पाएकी छैन’
देश चुनावमय भइरहेका वेला कैलालीको कैलारी गाउँपालिका-७ मिलनपुर मुक्त कमैया बस्ती भने आगलागीको पीडामा छटपटाइरहेको छ।