HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कांग्रेसमा पुरानाभन्दा नयाँ क्रियाशील सदस्य बढी, कुन प्रदेशमा कति? नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन तयार गरेको छ। जस अनुसार, पुरानाभन्दा नयाँ क्रियाशील सदस्य बढी छन्।
देउवालाई गिरिजा बन्ने अवसर   प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधि सभा विघटनविरुद्ध नेकपासहितको मोर्चाको नेतृत्व गरेर पुनः मुलुकलाई लोकतान्त्रिक दिशातर्फ फर्काउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णायक भूमिका खेल्न सक्छन्। अर्थात् उत्तरार्धका गिरिजाप्रसाद कोइरालाको हैसियतमा पुग्न सक्छन्।