HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
वामदेवले भने- ‘मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन’
वामदेवले भने- ‘मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफ्नो मनोनयन पद र प्रतिष्ठाका लागि नभएको बताएका छन्। वामदेवलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले यसअघि गरेको आदेश संवैधानिक इजलासबाट खारेज भएपछि गौतमको यस्तो प्रतिक्रिया आएको हो।
ओली-दाहालबीच बालुवाटारमा छलफल
ओली-दाहालबीच बालुवाटारमा छलफल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको हो।