HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
विघटित प्रतिनिधि सभामा दाहाल-नेपाल समूहका सांसदको हस्ताक्षर संकलन शुरू, आजै सर्वोच्च जाने तयारी
विघटित प्रतिनिधि सभामा दाहाल-नेपाल समूहका सांसदको हस्ताक्षर संकलन शुरू, आजै सर्वोच्च जाने तयारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन शुरू गरिएको छ।
सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय 
सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।