कानून व्यवसायी भन्छन्, 'कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध'
सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन्। सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत शुल्क असुल्न नहुने आदेश दिइसकेको अवस्थामा सरकारले अहिलेसम्म लिएको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने बताए।
जलस्रोतको नयाँ कानून बन्दै, सिंचाइमा स्थानीय समुदायको अधिकार भने खुम्चिंदै
बन्दै गरेको नयाँ जलस्रोत विधेयकले संघीय ढाँचामा जलस्रोतको उपयोग र विकास गर्ने केही नौला व्यवस्था गरे पनि सिंचाइमा स्थानीय समुदायको सीप, अभ्यास र अधिकारलाई भने नजरअन्दाज गरेको छ।