HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
कंगना रनौतले आयुष्मान खुरानालाई किन भनिन् 'चाप्लुस आउटसाइडर' ?
कंगना रनौतले आयुष्मान खुरानालाई किन भनिन् 'चाप्लुस आउटसाइडर' ? अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यासँगै बलिउडमा व्यापक भएको नेपोटिज्म (परिवारवाद) को बहस अझै थामिएको छैन। परिवारवाद र त्यसलाई सघाउनेहरु आलोचनाको निशानामा पर्ने क्रम जारी छ। यस क्रममा आयुष्मान खुराना पनि निशानामा परेका छन्।