HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
बच्चा बोकेर हिमाल चढ्ने आमाको कथा किम्फमा नेपालकी पहिलो महिला पर्वतारोहण प्रशिक्षक समेत रहेकी चर्चित आरोही पासाङल्हामु शेर्पा अकिता आफ्नो नाबालक छोरा नोर्बु सहित आरोहणमा निस्किएको कथा फिल्ममा समेटिएको छ।
गुम्बाडाँडाको आकर्षण ढुंगामा कला नौ वर्षअघि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा विभिन्न देशका २३ कलाकारले बनाएका ढुंगाका मूर्ति अहिले भने हेटौंडाको गुम्बाडाँडा मूर्ति पार्कका आकर्षण बनेका छन्।