ओस्कर ‘राजनीति’
अमेरिकी संस्कृति र शैली संसारभर निर्यात गर्न खोजेको आरोप खेप्दै आएको ओस्कर अवार्डले विश्वका लागि जति ढोका खोल्दै छ, यस मार्फत आफ्नो छनोट र रुचिका कुरा विस्तार गर्दै प्रभाव समेत बढाइरहेको छ।
छोरा बोकेर हिमाल चढेकी आमाको कथा देखाउँदै किम्फ प्रारम्भ
छोरा बोकेर हिमाल चढेकी आमाको कथामा बनेको फिल्म देखाउँदै १९औं काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को प्रारम्भ भएको छ।