HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
'पाताल लोक' का अभिनेता आसिफ बसराले गरे आत्महत्या
'पाताल लोक' का अभिनेता आसिफ बसराले गरे आत्महत्या भारतीय अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। हिमाचल प्रदेशको मैक्लोडगंजस्थित आफ्नो निवासमा बिहीबार उनी मृत भेटिएका हुन्।
वरिष्ठ सिनेमाटोग्राफर जावेद शाहको निधन
वरिष्ठ सिनेमाटोग्राफर जावेद शाहको निधन नेपाली चलचित्रका वरिष्ठ सिनेमाटोग्राफर जावेद शाहको निधन भएको छ। बुधबार साँझ ठमेलस्थित निवासमा हृदयघातबाट निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।