फातसुङ उपन्यासको अङ्ग्रेजी अनुवाद सार्वजनिक पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अङ्ग्रेजी अनुवाद सङ अफ द सोयल सार्वजनिक गरिएको छ।
कँडेल र थुलुङलाई वातावरण साहित्य पुरस्कार विश्व वातावरण दिवसका अवसरमा दुई जना स्रष्टालाई पर्यावरण साहित्य पुरस्कार प्रदान गरिने भएको छ।