ऊर्मि अर्थात् पूर्णबहादुर गुरुङ पुस्तकलाई आफ्नै सन्तान जसरी माया गर्छन् जसले उनलाई दिवङ्गत छोराको सम्झना गराउँछन्। भन्छन्, “यी किताबसँग खेल्दा, छोरासँगै खेलिरहे जस्तो लाग्छ।”
‘एभरेस्ट: सी टु समिट’ का निर्देशकलाई आईएएमएफ अवार्ड पर्वतारोहण सम्बन्धी चर्चित फिल्म ‘एभरेस्ट: सी टु समिट’ का निर्देशक माइकल डिलोनलाई इन्टरनेशनल एलाइन्स फर माउन्टेन फिल्म (आईएएमएफ) ले २०२२ को ग्रान्ड प्राइज दिने घोषणा गरेको छ।