HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
कमल हसनको २३२औं फिल्मको घोषणा दक्षिण भारतीय सुपरस्टार कमल हसन (६५) को नयाँ फिल्मको घोषणा गरिएको छ। लोकेश कनागराजले निर्देशन गर्ने फिल्मको नाम ह्यासट्यागसहित 'कमल हसन २३२' राखिएको छ।
'के माया लाग्छ र' का गायक निशानले गरे विवाह २७ साउनमा (मंगलबार) काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका उनले यसबारे आज सामाजिक सञ्जाल फेसबूकमा जोडीकै तस्वीर राखेर जानकारी गराएका हुन्।
'अहिलेको राजनीतिले  कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ' अन्तर्वार्ता
'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ' ३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला 'हिमाल खबरपत्रिका' ले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।