मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औं संस्करण काठमाडौंमा शुरू भएको छ।
रंगमञ्चमा ‘धूमधामको घुमघाम’
चर्चित बालपुस्तक ‘धूमधामको घुमघाम’ मा आधारित नाटक मञ्चन गर्न थालिएको छ।