HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
'नोमाडल्यान्ड' ले जित्यो ओस्कारमा उत्कृष्ट फिल्मसहित तीन अवार्ड 'नोमाडल्यान्ड'बाटै चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई जाओले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने फ्रान्सिस म्याकडोरमन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्।
जेम्स बोन्ड अभिनेता सन कनरीको निधन जेम्स बोन्ड अभिनेता सन कनरीको ९० वर्षको उमेरमा निधन भएको छ। स्कटिश निर्माता, अभिनेता कनरीलाई विश्वले जेम्स बोन्डका नामले चिन्ने गरेको छ।