कुपोषण निम्त्याउँदै पत्रु खाना
स्थानीय परिकारको साटो तयारी खाना–खाजाको प्रयोग व्यापक हुन थालेपछि बैतडी जिल्लामा यसले सामाजिक समस्याकै रूप लिएको छ। जसकारण जिल्लामा कुपोषण बढ्दो देखिन्छ।
काठमाडौंमा खाली हुँदै भाडाका कोठा, तनावमा घरधनीहरू
केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ। कोठा भाडामा बस्न होस् वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाडौंमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरू जताततै देख्न पाइन्छ।