नेपालगञ्जको मेयरमा गठबन्धनका विष्ट दुई हजार मतले अगाडि
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रशान्त विष्टले मतान्तर फराकिलो बनाउँदै गएका छन्।
बालेन साहको साढे तीन हजार मत
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता झन् फराकिलो पारेका छन्।