HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
हेटौंडा उपमहानगरमा राप्रपाका सिंहलाई १९८ मतको अग्रता मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन्।
भक्तपुरमा नेमकिपाको ‘क्लीन स्वीप’‚ सुनील प्रजापति दोहोरिए भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले ‘क्लीन स्वीप’ गरेको छ। नेमकिपाले मेयर‚ उपमेयर र १० वटै वडाध्यक्षमा फराकिलो मतको अन्तरले विजय हासिल गरेको छ।