HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
एमाले महासचिवलाई पराजित गर्दै दाङ-२ बाट माओवादी नेत्री शर्मा विजयी  नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेखा शर्मा दाङ-२ बाट विजयी भएकी छन्। 
रुपन्देही-४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देहीबाट प्रतिनिधि सभामा जितको शुरूआत गरेको छ।