ओखलढुंगा (क) मा कांग्रेसका सुनुवार विजयी ओखलढुंगा प्रदेश सभा (क) मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन्।
मधेश प्रदेशका अर्थमन्त्री साह पराजित मधेश प्रदेशका अर्थमन्त्री एवं जसपा उम्मेदवार शैलेन्द्रप्रसाद साह प्रदेश सभा सदस्यमा पराजित भएका छन्।