HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
काठेखोला–३ का वडाध्यक्षमा एमालेका विक विजयी बागलुङको काठेखोला गाउँपालिका–३ का वडाध्यक्षमा नेकपा (एमाले) का कुलबहादुर विक प्यानल सहित विजयी भएका छन्। 
एमाले र कांग्रेसको भन्दा बालेनको मत धेरै काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) र नेपाली कांग्रेसको भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत धेरै रहेको छ।