कैलाली-३ बाट उन्मुक्ति पार्टीका चौधरी निर्वाचित कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
ललितपुर-२ बाट एमालेका महर्जन निर्वाचित ललितपुर-२ बाट नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्।