HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव  पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्ने बताएका छन्। असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको उल्लेख गर्दै उनले असन्तुष्टिलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्ने बताएका हुन्।
स्वास्थ्य मापदण्ड पालना गरेर हिमाल आरोहण गर्न पाइने, पर्वतारोहण अनुमति जारी कोभिड-१९ का कारण यो वर्षको वसन्त ऋणमा हुने सबै पर्वतारोहण गतिविधि रोकिएको भएपनि शरद् ऋतुको लागि पहिलो अनुमति जारी भएको छ। सरकारले बसन्त ऋतुमा हुने सबै पर्वतारोहण गतिविधि रोक लगाएका कारण सन् २०१९ मा कुनै पनि हिमाली गतिविधि भएन।