HimalKhabar.com :: A Complete Nepali Political News Portal
धर्म
बक्र ईद असार १४ गतेदेखि मनाइने
बक्र ईद असार १४ गतेदेखि मनाइने स्वस्थ र आर्थिक हिसाबले सक्षम मुस्लिम धर्मावलम्बीहरूले जीवनमा एक पटक अनिवार्य हज गर्नुपर्ने मान्यता छ।
जयवागीश्वरीभित्र अर्को मन्दिर
जयवागीश्वरीभित्र अर्को मन्दिर मन्दिर र मन्दिर पुनर्निर्माण गर्न भत्काउने क्रममा भेटिएको पुरानो भित्तोचित्रको संरक्षण गरेर ऐतिहासिक तथ्य पुष्टि गर्ने अवसर खेर फाल्नुहुँदैन।