HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
कस्तो प्रशिक्षकको पर्खाइमा छ नेपाली क्रिकेट ? ह्वाटमोरको सम्भावना कति ? राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चलिरहँदा नेपाल नयाँ मुख्य प्रशिक्षकको पर्खाइमा छ। अबको मुख्य प्रशिक्षकको काँधमा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई कायम राख्दै टी–ट्वेन्टी क्रिकेटमा नेपालको सन् २०१४ को सफलता दोहाेर्याउनुपर्ने दायित्व छ। त्यसका लागि सबैभन्दा चर्चामा रहेको नाम हो, डेभ ह्वाटमोर।
सन्दीप बीबीएल टीम होबर्ट हुरिकेन्समा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिगबास लिग (बीबीएल) यसपटक होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन्।