HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
२२ वर्षमा नेपाली क्रिकेटले मारेको फड्को सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मलेसिया जाँदा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसिएट सदस्य पनि थिएन। त्यसको २२ वर्षपछि आजकै दिन १५ मार्च २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। 
मेलबर्न स्टार्सविरुद्ध सन्दीप लामिछानेको २ विकेट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका छन्। शनिबार लिगको आफ्नो पहिलो खेलमा लामिछानेले अघिल्लो संस्करणमा आफैं आबद्ध टोली मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका हुन्।