हैदराबादलाई हराउँदै दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा
दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स पहिलोपटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ।
चेन्नाईलाई हराउँदै मुम्बई फेरि आईपीएलको शीर्षस्थानमा
इन्डियन प्रिमियर लिग अन्तर्गत अंकतालिकाको पुछारमा रहेको चेन्नाई सुपर किङ्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको छ। हिजो राति भएको खेलमा मुम्बई १० विकेटले विजयी भयो।