HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
माई सेकेन्ड टिचरद्वारा क्रिकेट टोलीलाई ५ लाख हस्तान्तरण  गत वैशाखमा त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहनस्वरूप रू.५ लाख हस्तान्तरण गरेको छ। 
चाँगुनारायणमा धमाधम सम्याइँदै क्रिकेट रंगशाला निर्माणस्थल (तस्वीरहरू) चाँगुनारायण नगरपालिकाले वडा नं. ४ मा क्रिकेट रंगशाला बनाउने घोषणा गरेको ठाउँ धमाधम सम्याइँदैछ। रंगशाला निर्माणस्थल सम्याउन रु.८ करोड ६३ लाख ५५ हजारमा ठेक्का दिइएको छ।