बाङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
बाङ्लादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान पनि आईसीसी पुरुष टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सन्दीपको कीर्तिमान, केन्या विरुद्ध लिए पाँच विकेट
नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमान बनाएका छन्।