HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
क्वारेन्टिनमा रहेका चेन्नई सुपर किङ्सका १३ जनालाई कोरोना संक्रमण महेन्द्रसिंह धोनी कप्तान रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टीम चेन्नई सुपर किङ्सका एक खेलाडी र १२ कर्मचारीसहित १३ जनालाई कोरोनाभाइरस संक्रमण भएको छ।
आईपीएलमा बेलायत र अष्ट्रेलियाका खेलाडीलाई एक साता बिदा आईपीएलले बेलायत र अष्ट्रेलियाका खेलाडीलाई पहिलो एक साता बिदा दिएको छ। बेलायत र अष्ट्रेलियाबीच एकदिवसीय श्रृङ्खला आईपीएल शुरु हुँदासम्म नसकिने कारण उनीहरुलाई बिदा दिइएको हो।