विश्वकप छनोटमा कस्तो छ नेपाली खेलाडीको प्रदर्शन?
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत समूह चरणका खेल सकिंदा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ।
नेपाल आयरल्यान्डसँग १७ रनले पराजित
चार देशीय श्रृङ्खला अन्तर्गत आयरल्यान्डसँग भएको खेलमा नेपाल १७ रनले पराजित भएको छ।