HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित हासिल गरेको छ।
मलेसियाविरुद्ध नेपालको जित, दर्शक रंगशालाबाहिर (तस्वीरहरू) त्रिकोणात्मक टी२० आई श्रृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ।