यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित
आईसीसी महिला यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित भएको छ।
फाइनल प्रवेशका लागि भिड्दै जनकपुर र कर्णाली
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्।