HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को को परे? आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। यस पटक केही खेलाडी टोलीमा परेका छैनन् भने केही नयाँ खेलाडी आएका छन्।
टी-२० विश्वकप : उपाधिका लागि भिड्दै अस्ट्रेलिया र न्यूजिल्यान्ड, को कति बलियो? आईसीसी टी-२० विश्वकपको उपाधिका लागि आज साँझ अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्न लागेका छन्।