HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
तीन दिनमा नै कोरोनामुक्त भए कप्तान मल्लसहित तीन क्रिकेटर राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्स्म्यान रोहितकुमार पौडेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। संक्रमण भएको पत्ता लागेको तीन दिनपछि नै उनीहरु कोरोनामुक्त भएका हुन्।
हैदराबादलाई हराउँदै दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स पहिलोपटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ।