क्यानाडा भ्रमणका लागि क्रिकेट टोली घोषणा
क्यानाडासँग अर्को साता हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
एसीसी टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडी छनोट गरेको छ।