HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आज काठमाडौं उपत्यकामा बढे संक्रमित काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ।
आज २४ सय संक्रमित थपिए, ५१ जनाको मृत्यु आज देशभर दुई हजार ४४२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ५१ जनाको मृत्यु भएको छ।