कोरोनाविरुद्धको खोपलाई मान्यता दिने बेलायत पहिलो देश बन्यो, फाइजरको खोप अर्को हप्ताबाट लगाइने
कोरोनाभाइरसविरुद्धको खोपलाई मान्यता दिने बेलायत संसारकै पहिलो देश भएको छ। बेलायतले अर्को हप्ताबाट प्रयोगमा ल्याउन फाइजर र बोयोनटेकले बनाएको खोपलाई मान्यता दिएको हो।
कोरोनाबाट थप १९ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १४५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।