HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आज ६२ जिल्लामा थपिए नयाँ संक्रमित कोभिड-१९ संक्रमणको जोखिम अझै कम भएको छैन। आज पनि ६२ जिल्लामा नयाँ संक्रमित थपिएका छन्। 
काठमाडौं उपत्यकामा थपिए ४१९ संक्रमित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।