HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
अपांगता भएका व्यक्तिलाई अमेरिकी खोप (तस्वीरहरू) अपांगता भएका व्यक्तिलाई एउटै डोजले पुग्ने कोभिड-१९ विरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ लगाउन थालिएको छ।
११ हजार स्वाब परीक्षण गर्दा २३ सयमा कोरोना आज देशभर ११ हजार ५८४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ३७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।