५ हजार ३०० पीसीआर परीक्षण, ४३० मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३०० नमूनाको पीसीआर परीक्षण गरिएको छ। जसमा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बेलायतमा कोरोनाको नयाँ स्वरुप, युरोपियन देशहरुले धमाधम लगाउन थाले यात्रा प्रतिबन्ध
कोरोनाभाइरस संक्रमणको नयाँ स्वरुप देखिएको र अनियन्त्रित फैलन थालेको भन्दै आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, बेल्जियम लगायत युरोपियन दशहरुले बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।