एलपी ग्यासको धरौटी मूल्य प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ तोकियो
नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ। एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए।
टाटा माेटर्सकाे दशैं योजना
टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बडा दशैं २०७७ को अवसरमा टाटा मोटर्स दशैं अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टाटाका विभिन्न मोडलका गाडी खरीद गरी ग्राहकले फाइदा उठाउन सक्नेछन् ।