HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
कोभिड–१९ प्रभावित व्यवसायलाई बजेटका यस्ता छन् छूट
कोभिड–१९ प्रभावित व्यवसायलाई बजेटका यस्ता छन् छूट सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटमार्फत् कोभिड–१९ प्रभावित विभिन्न व्यवसायलाई करमा छूट तथा सहुलियतको घोषणा गरेको छ । 
भारतलाई बिजुली बिक्री गर्ने ढोका खुल्यो, प्राधिकरणका प्रमुख भन्छन्- 'अब वर्षायामको बिजुली खेर जाँदैन'
भारतलाई बिजुली बिक्री गर्ने ढोका खुल्यो, प्राधिकरणका प्रमुख भन्छन्- 'अब वर्षायामको बिजुली खेर जाँदैन' वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्ने सम्भावना हेरिरहेको नेपाललाई भारतको नयाँ कार्यविधिपछि राहत मिलेको छ। यो कार्यविधिका कारण आगामी वर्षायाममा नेपालमा खपत भएर बढी हुने विद्युत् भारत निर्यात गर्ने सम्भावना बढेको छ।