एनसेललाई आईएसओ मान्यता
एनसेलले प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को मान्यता पाएको छ।
पन्च ईभीको कोशीबाट रिजनल लन्च
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभीको रिजनल लन्च कोशी प्रदेशबाट शुरू गरेको छ।