तारादेवी थापाः कोरोना कहरमा उपत्यकाको जिल्ला हाँकिरहेकी प्रहरी कमाण्डर
एसपी तारादेवी थापाका लागि कोरोना संक्रमण महामारीको असहज समयमा भक्तपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु चुनौती हो नै, जिल्लाको नेतृत्व नै पहिलो पटक गरिरहेकी उनी यसलाई आफ्नो क्षमता साबित गरेर देखाउने अवसर मान्छिन्।