महामारीमा कागजको साबुन निःशुल्क बाँड्ने सफाइ अभियन्ता
नमस्तेलाल भूमि श्रेष्ठ भारतबाट कागजका साबुन ल्याउँछन्। १० वटा साबुनको एउटा प्याक बनाउँछन्। अनि विभिन्न संस्थामा गएर निःशुल्क बाँड्छन्। उनी कोरोना संक्रमणबाट जोगिन नियमित हात धुनुपर्ने सन्देश फैलाइरहेका छन्।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९