HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तिवृत्त
निर्धक्क धककुमारी उमेरले साढे पाँच दशक नाघे पनि जोश कम भएको छैन, निर्धक्क बिजुलीका पोलमा चढेर तार जोड्ने, मिटर राख्ने लगायत काम गर्छिन्।
जसलाई राजा र प्रधानमन्त्री नै जागीरको प्रस्ताव गर्थे
जसलाई राजा र प्रधानमन्त्री नै जागीरको प्रस्ताव गर्थे स्वास्थ्य, मेडिकल शिक्षा, सामाजिक सेवा, मानव अधिकारका क्षेत्र लामो समय काम गरेका ९९ वर्षीय डा. गौरीशंकर लाल दास यति वेला भने आफ्नो नौ दशक लामो अनुभवलाई किताबमा उतार्ने तरखरमा छन्।