HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तिवृत्त
यी थिए उत्तम नेपाली मनैदेखि कलाकार थिए, उत्तम नेपाली। अमेरिका बसाइमा तीन पटक हृदयाघात हुँदा पनि अस्पतालका भित्ताहरू खाली खाली देखेर उनलाई चित्र बनाउन मन लाग्यो रे।
वासुदेवीको यात्रा: आफैं हिंसामा परेपछि यसरी बनिन् हिंसा पीडित बालिका र महिलाकी 'न्यायदूत' कुनै समय आफैं घरेलु हिंसा र सामाजिक दुर्व्यवहारमा परेकी कैलालीकी वासुदेवी सुनार अन्यायमा परेका असहाय बालिका र महिलालाई न्याय दिलाउन दिलोज्यान दिएर लागिरहेकी छिन्।