‘भूगोलका पिता’ बुढाथोकी सरका आखिरी दिन
नेपालमा भूगोल शिक्षालाई विश्वविद्यालय तहमा विस्तार गरेका प्रा. जगतबहादुर सिंह बुढाथोकीले यसलाई प्राज्ञिक विषयका रूपमा स्थापित गर्दै आफ्नो अध्यापन कौशलबाट उम्दा विद्यार्थी उत्पादन गरे।
सुवासित काइतेन
कोभिड-१९ महामारीबीच भिजुअल आर्टिस्ट सुवास तामाङले तामाङ समुदायको इतिहास, स्मृति र पहिचान विश्वमाझ ‘काइतेन’ गर्दैछन्।