आईएमई इन्सुरेन्सद्वारा ७४८ अभिकर्तालाई तालीम
आईएमई लाइफ इन्सुरेन्सले स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा ७४८ जना नयाँ अभिकर्तालाई बीमा तालीम प्रदान गरेको छ।
आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेटौंडा शाखा कार्यालयबाट २५ लाख बीमाङ्क रकम भुक्तानी भएको छ।