समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
लहानमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या
भारतमा एक महीनामा ४० लाख संक्रमित थपिने प्रक्षेपण, मुम्बईमा बन्दाबन्दी गरिँदै
सुनाखरी चिन्दैन सरकार
'राजनीतिज्ञहरूसँग कहिल्यै निहुँ नखोज्नू !'
भैल खः तान्दै बिस्का जात्रा प्रारम्भ (तस्वीरहरू)
पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए? (सूचीसहित)
एपीएफलाई ललितपुर मेयर च्याम्पियनशिपको उपाधि
पशुपतिको पुरानो मूर्ति र पाहां चह्रेको देवता : के हो मिथभित्रको इतिहास?
कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत, सरकार अल्पमतमा
राजनीतिकर्मी होस् त नवीन्द्रराज जोशीजस्तो
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
विचार
कमल मादेन
सुनाखरी चिन्दैन सरकार
नेपालमा धेरै प्रजातिका सुनाखरी पाइन्छन्। यी सुनाखरीमा विभिन्न रोग निको पार्ने औषधीय गुण हुन्छन्। तर, फितलो नियम र नियमनले कतिपय सुनाखरी लोप हुने अवस्थामा पुगेका छन्।
भैरव रिसाल
६० वर्षअघिको त्यो सुदूरपश्चिम
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गरेपछि त्यतिबेलाका सांसदलाई बडाहाकिम बनाएर विभिन्न जिल्ला पठाएका थिए। म २०१८ सालमा जनगणनाका लागि सुदूरपश्चिम जाँदा प्रायः जिल्लामा पूर्वी नेपाल घर भएकाहरु बडाहाकिम थिए।
हिमालखबर
‘जनजाति र दलितले भर्याङ बन्नुमै आफ्नो सफलता ठाने’
२००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलनसम्म एकीकृत रहेका जनजातिलाई जातीय संगठनको भनेर राजनीतिक दलका रूपमा दर्ता हुन दिएनन्, लोकतन्त्र आएपछि उपयोगितावादको राजनीति गरेर पार्टीभित्रै जातजातिका संघ-संगठन बनाई छिन्नभिन्न गरिदिए।
हिमालखबर
‘संविधानत: मध्यावधि चुनाव हुन्छ भने कांग्रेस बाधक बन्दैन’
नयाँ सरकार गठनमा देखिएको अन्योल, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेसको अग्रसरता लगायत विषयमा नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग अन्तर्वार्ता:
हिमालखबर
बुख्याचाजस्ता ‘जनजाति नेता’!
बहुदलीय व्यवस्थामा शासन दलले गर्छ। दलको नेता शासक हुन्छ। तर, अहिलेका मूलधारका दलमा कोही पनि जनजाति सत्ताको नेतृत्व गर्ने हैसियतमा छैन। पार्टी नेतृत्वकर्तालाई ‘दाता’ मानेर बसेका छन्।
हिमालखबर
'गणतन्त्रमा पनि राजतन्त्रकै ढंगमा संस्कार चलिरहेको छ'
हाम्राे नेतृत्व प्रणाली परिवर्तन गर्न होइन, आन्दोलन गर्न मात्रै सफल भयो। आन्दाेलनबाट परिवर्तन भएको प्रणालीलाई जोगाउन हाम्रो सोच, व्यवहार, बोली, संस्कार, प्रवृत्ति बदल्नुपर्छ भन्ने आत्मसात् गर्न सकेन।
हिमालखबर
'शान्त देखिने मान्छे रक्सी खाएपछि किन धेरै बोल्छ ?'
रक्सी खाएपछि एउटा उतिखेर पर्ने र अर्को दीर्घकालीन प्रभाव हुन्छ। यसले मस्तिष्कमा असर गर्छ। हाम्रो श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कमा एउटा भाग हुन्छ, त्यसलाई नै दबाइदिन्छ।
भानुभक्त आचार्य
राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
हिमालखबर
‘विकासका लागि लाेकतन्त्र अपरिहार्य होइन’
राजनीतिक अधिकार विलासिता हो। लाेकतन्त्र पनि विलासिता हो। हाम्रो देशमा लाेकतन्त्रका लागि थुप्रै मान्छे मर्यौं, दुःख गरेका छौं। तैपनि, संसारमा के पनि देखिन्छ भने विकासका लागि लाेकतन्त्र अपरिहार्य अवधारणा होइन। जस्तो, चिनियाँहरूले लाेकतन्त्रबिना विकास गरे, केही अघि कोरियनहरूले गरे।
मधु राई
कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ?
अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभई अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र महत्त्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ।
हिमालखबर
‘सामाजिक आन्दोलनमार्फत दल बन्ने सम्भावना तत्काल देखिंदैन’
जुन मुलुकमा प्रतिरोध हुँदैन, जुन मुलुकमा असहमति हुँदैन, जुन मुलुकमा एकाधिकारको मात्रै कुरा गरिन्छ, त्यो मुलुकमा लोकतन्त्र हुन सक्दैन। लोकतन्त्रको विशेषता भनेको बहुलता हो, विविधता हो।
हिमालखबर
नेपालीभाषी बर्मेली दौरासुरुवाल र गुन्युचोलो लाएर आन्दोलनमा छन्
नागरिक अवज्ञा आन्दोलन कमजोर बनाउनु नै बर्मेली सेनाको एक मात्र उद्देश्य हो। त्यसैले आन्दोलनका सहभागीमाथि कडा निगरानी राखेको छ। मान्छेहरू कम्प्युटर, मोबाइल बोकेर हिँड्न समेत डराउँछन्। किनभने सेनाले बाटोमै रोकेर उनीहरूका ग्याजेट जाँच्छ। फेसबूक चलाएको छ/छैन हेर्छ।
हिमालखबर
‘ओलीजीलाई उहाँको विरोधमा नजाने वचन दिएको छु’
जसपाको माग अनुसार रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा टोली बनाएर वार्ता अघि बढाइसकेको छ। के अब जसपा एमालेसँग सत्ता गठबन्धन गर्न तयार भइसकेको हो? यो प्रश्न हिमालखबरले जसपाका पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुरलाई सोधेको छ।
हिमालखबर
‘हिजोको गल्तीमा दण्डित हुनुपर्दैन, प्रचण्डसँगको हिमचिम छाड्नुस्’
नेकपा एमालेको आन्तरिक विवाद, यसको निकास र सरकार गठनबारे एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग अन्तर्वार्ता:
गोपीनाथ मैनाली
किन उल्झनमा पर्छन् ठूला आयोजना ?
ठूला आयोजना किन समयमा पूरा हुँदैनन्, कार्यान्वयनमा गएका आयोजना सुस्त हुनुको अन्तर्य के होला जस्ता प्रश्नको उत्तर नखोजे विकास र समृद्धि सुदूर सपना बनिरहनेछ।
भैरव रिसाल
डा. देवेन्द्रराज पाण्डेको राजीनामा दरबारलाई चुनौती!
पञ्चायत कालको चरममा अर्थसचिव भएका डा. देवेन्द्रराज पाण्डेले अकस्मात् राजीनामा दिँदा निकै खलबली मच्चिएको थियो। दरबारले प्रधानमन्त्रीको ‘जासूसी’ मा लगाएपछि राजीनामा दिएको उनले आफ्नो आत्मकथा ‘एक ज्यान दुई जुनी’मा उल्लेख गरेका छन्।
शेखर खरेल
एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
हिमालखबर
किन हुँदै छ राईकै पहिचान मेट्ने बहस ?
राईहरू दुई पटक जाग्छन्, हरेक साल दशैं आउन थालेपछि र हरेक १० वर्षमा राष्ट्रिय जनगणना नजिकिँदै गएपछि। पहिलोमा बहस धर्मसँग जोडिन्छ, दोस्रोमा जातिसँग। २०७८ सालमा जनगणना शुरू हुन गइरहेको सन्दर्भमा यो लेख जातिसँगै सम्बन्धित छ।
हिमालखबर
‘कोरोनाको दोस्रो लहरको जोखिममा छौं, लापरवाही नगरौं’
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरू हुँदा नेपालमा पर्न सक्ने त्यसको बाछिटा, बन्दाबन्दीपछिको अनुभव लगायत विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग अन्तर्वार्ता:
हिमालखबर
‘स्वास्थ्यकर्मी र प्रहरी हिरो भए, दलहरू फेल’
कोभिड–१९ र यसले समाजका विभिन्न अवयवमा पारेको प्रभावबारे समाजशास्त्री चैतन्य मिश्रसँग संवाद:
हिमालखबर
कोरोनाको त्रासबाटै बिरामी भइरहेका छन् ज्येष्ठ नागरिक
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कोरोनाबाट संक्रमित हुनेमा धेरै ज्येष्ठ नागरिक नै परे। मृत्यु हुनेमा पनि ज्येष्ठ नागरिककै संख्या धेरै छ। यसले उनीहरूमा विभिन्न मनोसामाजिक समस्या देखापरिरहेको छ।
हिमालखबर
'अब फलानो गुट भन्ने हिसाबले एमाले चल्न सक्दैन'
नेकपा एमालेभित्रको विवाद र समाधानका उपायबारे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा प्रधानमन्त्री ओली निकट मानिने नेता राजन भट्टराईसँग संवाद:
हिमालखबर
मुलुकको समृद्धिमा कहाँ जोडिन्छ पानी-प्राथमिकता ?
पानी केवल उपभोग्य वस्तु नभएर मुलुकको समग्र आर्थिक-सामाजिक पाटोसँग गाँसिएकाले यसको संरक्षण र दिगो व्यवस्थापन महत्त्वपूर्ण छ।
कमल मादेन
कसरी जोगाउने जलथल जंगल ?
प्रदेश १ सरकारले झापाको जलथल जंगल भएर सडक निर्माण गर्ने तयारी गरेको छ, जुन जैविक विविधतायुक्त वनको संरक्षणमा चिन्ताको कुरा त हो नै, प्रचलित कानूनको प्रतिकूल पनि छ।
हिमालखबर
किन हराउँदै छन् भँगेरा?
विगतमा सहजै र प्रशस्तै पाइने हामी मानवको सहजीवी भँगेरा पछिल्लो समय हराउँदै जाँदा यसको संरक्षणका लागि आफ्नो तर्फबाट गरिने ससाना प्रयास उपयोगी हुन सक्छ।
लाल शंकर घिमिरे
नेपालको विकासमा 'स्वीट्जरल्यान्डको चक्कु'
वैदेशिक सहायता लिने देशको विकास भए पनि नभए पनि त्यसमार्फत दाताको स्वार्थ र प्रभाव हाबी हुँदा सहायताको दलदलबाट ती देशहरू निस्किन सक्दैनन्। यस्तै दुश्चक्रमा नेपाल पनि पर्दै आएको छ।
भैरव रिसाल
जब दरबारले नै पत्याएन सरकारी समाचार एजेन्सी
समाचार समितिलाई विश्वास नगरी राजा वीरेन्द्रको पत्रकार सम्मेलनको समाचार आफैं तयार पार्दा दरबारले लामो समय लगाएको थियो।
शेखर खरेल
राजनीति 'नौटङ्की' मा बदलिएपछि
एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई 'नौटङ्की' बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ।
मधु राई
अघि बढेका मनकारी हातहरू
भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होइन। आफ्नो टोल र बस्ती रूपान्तरण गर्न आफैँ लागि परेका केही समाजसेवीहरू उदाहरणीय बनेका छन्।
हिमालखबर
‘नेपालमा एकै छानामुनि ५ हजार इन्जिनियरले काम गर्ने कम्पनी खोल्ने सपना छ’
सूचना–प्रविधि व्यवसायको सम्भावना र चुनौती, नेपालमा वैदेशिक लगानी भित्र्याउँदाका कठिनाइ लगायत विषयमा डियरहोल्ड लिमिटेडका संस्थापक रुद्रराज पाण्डेसँग संवादः
1
2
3
4
5
Next
समाचार
हिमालखबर
लहानमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या
लुटेरा समूहले शनिबार राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरेकाे छ।
हिमालखबर
भारतमा एक महीनामा ४० लाख संक्रमित थपिने प्रक्षेपण, मुम्बईमा बन्दाबन्दी गरिँदै
कोभिड–१९ को दोस्रो लहर चलिरहेकाे भारतमा अर्को महीनासम्म ४० लाख संक्रमित थपिने प्रक्षेपण गरिएको छ। संक्रमण बढ्न थालेपछि मुम्बईमा बन्दाबन्दी गर्न लागिएको छ।
हिमालखबर
पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए? (सूचीसहित)
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। २५ चैतमा भएको मतदानबाट ६ हजार ९४२ मतसहित पोखरेल विजयी भएका हुन्।
टिप्पणी
राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
राजनीति 'नौटङ्की' मा बदलिएपछि
एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई 'नौटङ्की' बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ।
अर्थ
एक वर्षमा ८६ आईएनजीओको खर्च रू.१५ अर्ब, सबैभन्दा धेरै वैदेशिक सहायता काठमाडौंमै
नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले गत आर्थिक वर्ष २०७६/७७ मा १३२.८ मिलियन डलर (करीब रू.१५ अर्ब ८० करोड) खर्च गरेका छन्।
विश्व ब्यांकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर महामारी पूर्वको अवस्थामा तत्काल नफर्किने
कोरोनाभाइरस संक्रमण महामारीको प्रभाव मत्थर हुँदै गएसँगै अर्थतन्त्रले पूर्व लय समात्ने अनुमान गरिएको थियो। तर, महामारी शुरू हुनुअघिको अवस्थामा फर्किन तत्काल सम्भव नभएको विश्व ब्यांकको आकलन छ।
शे-फोक्सुन्डो ताल क्षेत्रमा वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा
वर्ल्डलिंक कम्युनिकेसन्सले शे-फोक्सुन्डो ताल क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.