लोकतान्त्रिक मूल्य र देशभक्तिका पक्षपाती पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका विभिन्न कारणको विश्लेषण गर्दै राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुने ठोकुवा २०३३ सालमै गरेका थिए।