समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङमय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
प्रतिनिधि सभा बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश
हिप्पी जो फ्रिक स्ट्रिट र पाई एल्लीमा भेटिए
चीनले गरीबीविरुद्धको लडाइँ कसरी जित्यो ?
सानिमा ब्यांकबाट निम्न आयस्तरका महिलालाई २० हजारसम्मको उपचार खर्च
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
उद्योग खोल्न अनेक झन्झट, झुलाउने प्रवृत्तिले लगानीकर्ता हैरान
नेकपाको प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, विशाल भट्टराई नियुक्त
१८४ लोककथाको सँगालो
अम्बर गुरुङ : एक स्वादिलो बहाव
काठमाडौंमा थ्रिडी फोटो संग्रहालय सञ्चालन
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
विचार
गोपाल गडतौला
निम्ता दिने मान्छे नै नरहेपछि...
ह्यारिसर्वको जेसीएच जिगल फ्युनरियल होमबाट फर्किंदा मेरो दिमाग पनि शून्य र स्थिर भयो, किनकि शरीरमा रोगले बास गरे पनि हरेस खानुहुन्न भनेर अर्ती दिइरहने दिलदार जमुना आमालाई त्यहिँ छाेडेकाे थिएँ।
भैरव रिसाल
बीपी-मातृकाबीचको मतभेदमा यसरी खेलेछ भारतले
राणा शासन ढलेपछि नेपाली कांग्रेसमा देखिएको कलहमा मातृकाप्रसाद कोइराला र बीपीबीच मतान्तर अचाक्ली थियो, जसको आडमा भारतले खेल्ने मौका पाएको थियो।
हिमालखबर
'पार्टी एकताका लागि तयार हो भने केन्द्रीय कमिटीको बैठक बोलाऔं'
सर्वोच्च अदालतको फैसलापछि अब पार्टी विभाजन रोक्न पहल गर्नुपर्ने नेकपाका दुवै समूहका केही नेताले आवाज उठाउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक मानिने भीम रावल त्यसका लागि ओलीले केन्द्रीय कमिटी बैठक बोलाउने हिम्मत गर्नुपर्ने बताउँछन्। यही सेराेफेराेमा हिमालखबरले रावलसँग गरेको कुराकानी :
हिमालखबर
आदिवासी जनजातिको चासो : किन अघि बढ्न सकेन माथिल्लो त्रिशूली-१ आयोजना?
त्रिशूली-१ जलविद्युत् आयोजनाको निर्माण थाल्नुअघि त्यहाँका आदिवासी जनजातिसँग जमीन, जल र जंगल प्रयोगबापत क्षतिपूर्ति दिने सम्झौता गरिएको छ। नेपालमा पहिलो पटक यस्तो शैलीमा बन्न लागेको आयोजनामा भइरहेको ढिलाइले स्थानीयमा आशंका पैदा भएको छ।
डा. विपिन अधिकारी
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ?
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।
वसन्त महर्जन
किन नेपाल बौद्ध केन्द्र बन्न सकेन ?
गौतम बुद्धको जीवनकालमै बौद्ध धर्म काठमाडौँ उपत्यका प्रवेश गरेको थियो। कालान्तरमा काठमाडौँ तिब्बत र भारतको बौद्ध केन्द्र बन्यो। तर, अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा होटल म्यानेजमेन्ट, कानूनलगायत विषय पढाएर बौद्ध अध्ययनलाई एउटा संकायमा सीमित पारिएको छ।
शंकर तिवारी
सर्वोच्चबाट संविधानको ‘गुड डे’को पर्खाइ
नेपालको सात दशक लामो लिखित संविधानको परम्परामा सर्वोच्च अदालतले न्यायको निरूपण गर्दा अक्सर संविधानको मर्यादा राखेको गर्विलो इतिहास हेर्दा संसद् विघटनसम्बन्धी फैसलाबाट आफ्नो संस्थागत निष्ठा अझ बढाउने आम अपेक्षा छ।
हिमालखबर
‘नेकपाको विभाजनमा दाहाल–नेपाल जिम्मेवार, ओलीको कदम असंवैधानिक’
तत्कालीन नेकपा एमालेदेखि नै माधव नेपाल पक्षमा रहेका नेता लालबाबु पण्डित नेकपा विभाजनपछि तटस्थ छन्। प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने मान्यता राख्ने उनी दाहाल–नेपाल समूहमा नलाग्नुको कारण के हो त? मुकेश पोखरेलले पण्डितसँग गरेको कुराकानीः
हिमालखबर
लौठसल्लाको नाममा के छ हजुर?
लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।
हिमालखबर
रत्नाकरको बाटोमा प्रधानमन्त्री ओली
नेपाली जनता र उनकै दल नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाल्मीकि बन्ने सुवर्ण अवसर दिए। परन्तु, उनी अन्तिमसम्म पनि रत्नाकरको भेषमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेका छन्।
हिमालखबर
सरकारको तीन वर्षः नदेखिएका यी काम
सरकारले यो तीन वर्षमा धूमधाम नै काम गर्यो भन्ने पनि होइन, कुनै काम भएन भन्नु पनि वस्तुगत मूल्यांकन हैन। भएका कामलाई व्यवस्थित रूपमा प्रचार नगरिँदा भ्रम व्याप्त भयो।
श्रीभक्त खनाल
कविवरले तस्वीर हेर्दै भने- ‘अलि मुस्कुराइएनछ’
कविवरको घरबाट ल्याएको पीपलको बिरुवा भावी पुस्ताका लागि माधव घिमिरे र उनको कार्यबारे जिज्ञासा जगाउने विम्ब बन्न सक्छ।
भैरव रिसाल
अधिनायकवादको नतिजा : राणाले राम्रो कामको पनि जस पाएनन्
राणाकालमा काम भएन भनौं, त्यतिका पूर्वाधार बने। केही उल्लेखयोग्य सामाजिक सुधार पनि गरिए। काम भयो भनौं, बाहिरी विश्वले फड्को मार्दा नेपाल अँध्यारोमै थियो।
लालशंकर घिमिरे
के हो नेपालको समृद्धिको बाधक?
कानून, योजना, रणनीति, प्रतिबद्धतालगायत सबै कुरा भए पनि नेपालले विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमताजन्य कमजोरी जस्ता सीमितता प्रमुख छन्।
भैरव रिसाल
२००७ मा मात्रै पूरा भयो राजा त्रिभुवनको हवाईजहाज चढ्ने इच्छा
काेलकाताबाट हवाईजहाज आउँदा नै राजा त्रिभुवनले चढेर काठमाडाैं उपत्यका हेर्ने इच्छा गरेका थिए, तर मोहनशमशेरले मानेनछन्। त्यसपछि २००७ सालको क्रान्तिका क्रममा शरण लिन सपरिवार भारत जाँदा मात्रै हवाईजहाज चढ्न पाए।
अरविन्द रिमाल
राणा र प्रजा जुवामा रमाउँदा शुरू भएकाे क्रान्ति
राणाशासनविरुद्ध प्रजातन्त्रको पहिलो आन्दोलन राजाको नेतृत्व मानेर प्रजापरिषद्का नेताले शुरू गरेका थिए, तर तिनै राजाले योद्धाको जीवनरक्षा गर्न नसक्ने कायरता देखाए।
कमल मादेन
जानकारी पाएको १७२ वर्षपछि भेटियो फिसटेल होया
जोसेफ डाल्टन हुकरले वैज्ञानिक अध्ययनका लागि सन् १८४८ मै तमोर नदी आसपासबाट फिसटेल होयाको नमूना संकलन गरेको उल्लेख गरेका थिए। घरभित्रको सजावटमा प्रयोग गर्न सकिने यो वनस्पति १७२ वर्षपछि काठमाडौंमा फेला परेको छ।
शेखर खरेल
ओली-गफका तीन वर्ष
कामभन्दा बढी तामझाममा रमाउने प्रम केपी शर्मा ओलीको कार्यकालको तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी भएनन्।
हिमालखबर
बाँध सुरक्षामा मलेसियाको अभ्यास, नेपाललाई पाठ
अघिल्लो साता हिमनदी विस्फोटपछि भारतको उत्तराखण्डस्थित धौलीगंगा नदीमा आएको बाढीले निर्माणाधीन ऋषिगंगा जलविद्युत् आयोजनाको बाँध बगायो। यसै सन्दर्भमा गत वर्ष मलेसियामा भएकाे बाँध सुरक्षासम्बन्धी सम्मेलनका विषय र त्यहाँकाे अभ्यास नेपाल र भारतजस्ता मुलुकका लागि उपयाेगी छन्।
भैरव रिसाल
पञ्चायतको समाचार सङ्कलनमा अवरोध हुँदा
रासस सरकारको मिडिया हो, सरकारको भनाइ जस्ताको तस्तै दिनुपर्छ भन्ने मलाई लाग्छ। जस्ताको तस्तै दिने तर टिप्पणी पनि दिन पाउनुपर्छ भन्ने मेरो माग थियो। त्यो कहिले सम्भव भयो, कहिले भएन।
एकराज सिग्देल
शे-फोक्सुण्डोकाे सम्पदा सपना
शे-फोक्सुण्डो तालकै नाम सापटी लिएको शे-फोक्सुण्डो गाउँपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले सम्पन्न भए पनि एउटा कुराको पर्खाइमा छ, त्यो हो परिवर्तन।
मधु राई
किन बढ्दैछ बलात्कार ?
बालिका र महिलाका लागि असुरक्षित बन्दै गएको घरपरिवार र समाजलाई हिंसामुक्त बनाउन उचित कानूनी व्यवस्था, शैक्षिक सुधार लगायतका लागि तीन वटै तहका सरकारको अग्रसरता आवश्यक छ।
हिमालखबर
सरस्वती पूजा: धर्मनिरपेक्ष विद्यालयमा धर्मको बास !
विद्यालयमा सरस्वतीको भव्य पूजा लगाएर विद्यार्थीलाई ज्ञानका लागि साधना होइन, स्तुति गर्न सिकाइरहिएको छ। धार्मिकबाहेकका शैक्षिक संस्थामा धर्मका प्रतीक राख्नु हुँदैन। यसो भन्नु कुनै धर्मको विरोध होइन।
हिमालखबर
'विघटन असंवैधानिक भनेमा अवहेलना र संवैधानिक भनेमा सम्मानजनक भन्ने हुँदैन'
प्रतिनिधि सभा विघटनलाई सार्वजनिक सरोकारको विषय चाहिँ मान्ने तर जनताले आफ्नो हक वा सरोकारको प्रतिरक्षा गर्न पाउने अधिकार र सार्वजनिक प्रतिरक्षा प्रणालीलाई निस्तेज पार्ने गरी लिइएको निवेदकको दाबी विधिशास्त्रीय हिसाबले स्वीकार्य छैन।
हिमालखबर
'सार्वजनिक विषयमा चिन्ता देखाउनु अदालतको अवहेलना हुन सक्दैन'
मैले सदा गर्व गरेको छु, सर्वोच्च अदालत संविधानको पालना गराउनेमा नियमपूर्वक उभिनेछ। इतिहास साक्षी छ, हाम्रो सर्वोच्च अदालतले सदा संविधानको रक्षा गरेको छ।
हिमालखबर
नेपाली संगीतको स्वर्णकाल: कति भ्रम ? कति यथार्थ ?
सिर्जना, साधना र योगदानका आधारमा एउटा समय वा कालखण्डलाई स्वर्णकाल वा विशिष्ट काल भनेर त्यसमै अँडिनुभन्दा हरेक युग, समय र पुस्ताको कालजयी सिर्जनालाई ‘स्वर्ण सिर्जना’ भनेर चिन्नु-चिनाउनु उचित हुन्छ।
हिमालखबर
सशस्त्र द्वन्द्वः गरीबी कारण होइन
गरीब त यति गरीब हुन्छ कि ऊसँग बन्दुक बोक्ने तागतै हुँदैन। राज्यहरू बलियो भएका बखत गरीबले म गरीब छु भनेर भन्ने स्वतन्त्रतासम्म उपयोग गर्न सक्दैन। संसारभरि नै बन्दुक बोक्ने तागत नभएकालाई अरूले बन्दुक बोकाइदिएर कथित क्रान्तिमा धकेलिदिएका हुन्छन् ।
कनकमणि दीक्षित
यसकारण अनावश्यक थियो माओवादी हिंसा
हिंसाको प्रयोग कहिल्यै र कदापि हुनुहुन्न भन्ने खालको ‘प्यासिफिस्ट’ म हुँदै होइन। चरम निरङ्कुशता विरुद्ध, स्वतन्त्रता वा वर्गसङ्घर्षका लडाइँमा हिंसा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, तर हिंसा प्राथमिकतामा राख्न हुन्न र यो सर्वोपरि होइन।
शेखर खरेल
झाँक्री पक्राउको झापड
संविधान प्रदत्त व्यक्तिको मौलिक हकमाथि सरकारको प्रहार र प्रतिशोधपूर्ण कार्यले प्रतिगमनको उल्टो सुई सुल्टो दिशामा घुमाउन प्रयत्नशील रामकुमारी झाँक्री जस्ता जुझारू युवा नेताको मनोबल थप बढाएको छ भने सरकार रक्षात्मक बन्न पुगेको छ।
हिमालखबर
यसकारण आवश्यक छ कृषिमा वैदेशिक लगानी
सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बाटो खोल्ने निर्णय गर्दा निजी क्षेत्र विरोधमा उत्रिएको छ। यसकारण निजी क्षेत्र लगानी गर्न आफैँ सक्षम हो वा बाहिरको प्रविधि र सीपभन्दा उत्पादन नै ल्याएर बिचौलियाको भूमिकामै रमाउन चाहेको हो भन्ने खुट्याउन कठिन भएको छ।
1
2
3
4
5
Next
समाचार
हिमालखबर
प्रतिनिधि सभा बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश
सरकारले प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ।
हिमालखबर
चीनले गरीबीविरुद्धको लडाइँ कसरी जित्यो ?
चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशबाट गरीबी उन्मूलन गरेको घोषणा गरेका छन्। विगत आठ वर्षमा करीब १० करोड नागरिकलाई गरीबीबाट मुक्त गरेको चीनको दाबी छ। तर, चीनले गरीबी मापदण्डका लागि बनाएको आधारमा कतिपय विश्लेषकले शंका गरेका छन्।
रासस
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड–१९ पुनरुत्थान प्याकेज पारित गर्दा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्याउने प्रस्ताव सिनेटले हटाएको छ। अहिले अमेरिकामा प्रतिघन्टा न्यूनतम् ज्याला ७.२५ डलर छ।
टिप्पणी
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ?
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।
सर्वोच्चबाट संविधानको ‘गुड डे’को पर्खाइ
नेपालको सात दशक लामो लिखित संविधानको परम्परामा सर्वोच्च अदालतले न्यायको निरूपण गर्दा अक्सर संविधानको मर्यादा राखेको गर्विलो इतिहास हेर्दा संसद् विघटनसम्बन्धी फैसलाबाट आफ्नो संस्थागत निष्ठा अझ बढाउने आम अपेक्षा छ।
लौठसल्लाको नाममा के छ हजुर?
लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।
अर्थ
नेपाल टेलिकमको इन्टरनेट : गुणस्तरीय सेवा, ग्राहकप्रति उदासीन
नेपाल टेलिकमले एफटीटीएच प्रविधिबाट सस्तोमा गुणस्तरीय इन्टरनेट सुविधा दिइरहेको छ। तर, प्रचारको कमी, नयाँ जडानमा उदासीनता जस्ता कारण ६ प्रतिशत सेवाग्राहीले मात्र टेलिकमको फाइबर इन्टरनेट प्रयोग गर्छन्।
पूर्वाधार क्षेत्रमा लगानी गर्न एनआरएनएको पहलमा रु. १० अर्बको कोष स्थापना गरिने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु. १० अर्बको कोष स्थापना गर्ने तयारी गरिएको छ । त्यसका लागि एनआरएनएले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अगाडि बढाएको छ।
नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.