स्वास्थ्य मन्त्री खतिवडा भन्छन्- ‘हामीलाई हटाउने निर्णय भएको थाहा छैन’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मन्त्री हटाउने तथा नयाँ पठाउने विषयका आफ्नो पार्टीबाट कुनै जानकारी नआएको बताएका छन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्न सहज वातावरण निर्माण गर्ने सबैलाई धन्यवाद दिने सहित २० निर्णय गरेको छ।