संघीय सरकारले गर्यो ६६३ अस्थायी दरबन्दी सिर्जना नेपाल सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका आयोजनाका लागि ६६३ अस्थायी दरबन्दी सिर्जना गरेको छ।
साउनभित्र प्रहरी समायोजन नभए संघर्ष गर्ने प्रदेशको चेतावनी प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको भेलाले साउनभित्र प्रहरी समायोजन गर्न माग गर्दै सातबुँदे जनकपुर घोषणापत्र जारी गरेको छ।