प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिले दिएको समय आज सकिंदै
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको एक साताको समय आज सकिंदै छ।
संघीय सरकारले गर्यो ६६३ अस्थायी दरबन्दी सिर्जना
नेपाल सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका आयोजनाका लागि ६६३ अस्थायी दरबन्दी सिर्जना गरेको छ।